कालिदास अकादीका निदेशक डा. गन्धे नेपालमा आमन्त्रित
कालिदास अकादीका निदेशक डा. गन्धे नेपालमा आमन्त्रित


उज्जैन, 28 जून (हि.स.)। कालिदास संस्कृत अकादमीका निदेशक डा. गोविन्द गन्धेलाई नेपालमा आयोजना भइरहेको 19औं विश्व संस्कृत सम्मेलनमा संस्कृतको क्षेत्रमा उनको अकादमिक योगदान, अनुसन्धान प्रकाशन आदिमा योगदानको कारणले आमन्त्रित गरिएको छ। उनले तकनिकी सत्रको अध्यक्षता पनि गर्नेछन्। सम्मेलनमा अकादमीद्वारा प्रकाशित संस्कृत पत्रिका दूर्वाको संयुक्त अंक तथा लोकमाता देवी अहिल्याबाई होलकर पुस्तकको लोकार्पण पनि हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande