आईपी यूनिवर्सिटीमा सिंगल गर्ल चाइल्ड कोटाको निम्ति 10 जुलाईसम्म आवेदन गर्न सकिने
आईपी यूनिवर्सिटीमा सिंगल गर्ल चाइल्ड कोटाको निम्ति 10 जुलाईसम्म आवेदन गर्न सकिने


नयाँ दिल्ली, 29 जून (हि.स.)। गुरू गोबिन्द सिंह इन्द्रप्रस्थ यूनिवर्सिटीको सिंगल गर्ल चाइल्ड कोटाको निम्ति 10 जुलाईसम्म आवेदन गर्नसकिनेछ।

आईपी यूनिवर्सिटीले आइतवार एक बयानमा भन्यो, सत्र 2025-26 को प्रवेशको निम्ति यूनिवर्सिटीले 15 यूनिवर्सिटी स्कूल र एक स्पेशलाइज्ड सेन्टरको 1-1 प्रोग्रामको निम्ति एक अतिरिक्त सीट यस कोटाको निम्ति निर्धारित गरिएको छ। यो सूची यूनिवर्सिटीको वेबसाइटमा उपलब्ध छ। इच्छुक आवेदकले पचीस सय रूपियाँको आवेदन शुल्कको साथ आवेदन 10 जुलाईसम्म यूनिवर्सिटी सुविधा केन्द्रम जमा गराउनसक्छ।

आवेदन शुल्कको राशिमा पनि अनाइलन जमा गराउनुपर्नेछ। त्यसको लिंक पनि यूनिवर्सिटीको वेबसाइटमा उपलब्ध छ। आवेदकले सिंगल गर्ल चाइल्डको प्रमाणमा प्रथम श्रेणीको मजिस्ट्रेटबाट अभिप्रमाणित एक हलफनामा पनि आवेदनको साथ जमा गराउनुपर्नेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande