त्रिनिदाद र टोबैगोका प्रधानमन्त्रीले मोदीको कविता उद्धृत गरे
त्रिनिदाद र टोबैगोका प्रधानमन्त्रीले मोदीको कविता उद्धृत गरे


नयाँ दिल्ली, 04 जुलाई (हि.स.)। त्रिनिदाद र टोबैगोका प्रधानमन्त्री कमला प्रसाद-बिसेसरले शुक्रवार भारतीय मूलका मानिसहरूलाई सम्बोधित गर्दै प्रधामन्त्री नरेन्द्र मोदीको एक कविताको उल्लेख गरिन्। उनले प्रधानमन्त्री मोदीको यो कविता 'आंख आ धन्य छे' नामक गुजराती पुस्तकबाट उद्धृत गरिन्।

त्रिनिदाद र टोबैगोमा आयोजित सामुदायिक कार्यक्रममा उनले यो कविता पढ़िन्। प्रधानमन्त्री बिसेसरले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको कविता उनको संघर्ष, स्मृतिहरू र अनुभवहरूको शक्तिलाई दर्शाउँछ। कवितामा अतीतका यात्रा, कठिनाईहरूमा साथ हिँड़ेका मानिसहरूको स्मृति र ती अनुभवहरूको अन्ततः जीवन यात्राको हिस्सा बन्ने कुरा भनिएको छ।

प्रधानमन्त्री मोदीको कविता 'યાત્રા' (यात्रा) को पाठ गर्दै बिसेसरले दर्शाइन् कि कसरी व्यक्तिगत स्मृतिहरू र सामूहिक संघर्ष कुनैपनि व्यक्तिको चेतनामा स्थायी रूपमा बसिरहन्छ। यो कविताले न केवल मोदीका निजी अनुभवहरूको झलक दिन्छ तर प्रवासी भारतीयहरूलाई पनि उनीहरूको जरासित जोड्दछ।

प्रधानमन्त्री नरेन्द्र मोदी रचित मूल गुजराती कविता

યાત્રા

દૂર દૂરના ભૂતકાળમાં

હું જઈ શકું છું

અને એક એક ચહેરાને

સ્પષ્ટપણે ઓળખી શકું છું.

કોઈ તણાવ સાથે

સ્મૃતિને ખેંચવી પડતી નથી

સહજ બધું દેખાઈ જાય છે,

ઓળખાઈ જાય છે,

કશુંય અળપાઈ નથી જતું.

સાવ સાદીસીધી વાત આટલી જ

કે જેમની સાથે સહન કર્યું હોય

એ કદી ભુલાતા નથી

અને સાથે વેઠેલી

યાતના છેવટે તો

યાત્રા થઈ જાય છે.

हिन्दी अनुवाद

यात्रा

बहुत दूर के अतीत में

मैं जा सकता हूँ

और एक-एक चेहरे को

स्पष्ट पहचान सकता हूँ।

स्मृति को खींचने के लिए

कोई प्रयास नहीं करना पड़ता

सब कुछ सहज दिखता है,

पहचाना जाता है,

कुछ भी धुंधला नहीं होता।

बिलकुल सीधी-साधी बात यही है

कि जिनके साथ सहा हो

वे कभी भूले नहीं जाते

और जिनके संग झेली हुई

पीड़ा अंततःयात्रा बन जाती है।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande