गुवाहाटी, 11 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पवित्र सावन महिनाको अन्तिम सोमवारको अवसरमा राज्यवासीहरूलाई शुभकामना दिए। उनले भने, यस शुभ दिनमा म सबैको जीवनमा सुख-समृद्धि र कल्याणको प्रार्थना गर्दछु।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, देवहरूको देव महादेवले सबैको जीवनमा सुख-समृद्धि औ कल्याण प्रदान गरून्, यही प्रार्थमा छ। हर हर महादेव।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा