हर घर तिरंगाः अमित शाहले आफ्नो आवासमा फहराए तिरंगा
अमित


नयाँ दिल्ली, 13 अगस्त (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहले बुधवार पत्नी सोनल शाहको साथ ‘हर घर तिरंगा’ अभियान अन्तर्गत यहाँ आफ्नो आवासमा राष्ट्रिय ध्वज तिरंगा फहराए।

अमित शाहले एक्स पोस्टमा भनेका छन्, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा शुरू भएको ‘हर घर तिरंगा’ अभियान आज देशलाई एकताको सूत्रमा बाँध्ने र राष्ट्रप्रेमको भावनालई अझ् पनि प्रबल बनाउने जन-अभियान बनेको छ। यो अभियानले असंख्य स्वतन्त्रता सेनानीहरूले आफ्नो त्याग, तप र समर्पणले जुन आजाद भारतको सपना साकार गरेका थिए, त्यसलाई विकसित र सर्वश्रेष्ठ बनाउनका लागि 140 करोड़ देशवासी संकल्पित छन् भनी दर्शाउँदछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande