
कोकराझार (असम), 19 अक्टोबर (हि.स.)। कोकराझार जिल्लाको बिश्मुरी-बराबारी मार्गमा गए आइतवार राती बाइक र ई-रिक्शा आपस्तमा भिड़िएका कारण दुई जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्।
प्राप्त जानकारी अनुसार सड़कमा बाइक र ई-रिक्सा आपस्तमा ठोक्किएको कारणले दुर्घटना भएको हो। यस दुर्घटनामा दुई जना मानिसहरू गम्भीर रूपमा घाइते भएका छन्।
यद्यपि घाइतेहरूको पहिचान, उनीहरूको वर्तमाको स्वास्थ्य अवस्था एवं दुर्घटनाको सही कारणको विवरण हाल थाहा हुन सकेको छैन। घटनासँग सम्बन्धित अन्य विवरणको प्रतिक्षा गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा