मुख्यमन्त्रीले लोकसभा अध्यक्ष ओम बिरलालाई जन्मदिनको बधाई दिए
Assam CM Extending Birthday Greetings To Lok Sabha Speaker Om Birla.


गुवाहाटी, 23 नोभेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले सोमवार लोकसभा अध्यक्ष ओम बिरलालाई जन्मदिनको हार्दिक शुभकामना दिए। मुख्यमन्त्रीले उनको दीर्घ अनि स्वस्थ जीवनको कामना गरे।

सामाजिक सञ्जालमा पोस्ट गर्दै मुख्यमन्त्रीले भने, ओम बिरलाको बुद्धिमता र समर्पणले देशको संसदीय परम्परा अझ बलियो हुँदै जानेछ तथा देशलाई विकसित भारतको लक्ष्यतर्फ अगाड़ि बढ़िरहनेछ।

मुख्यमन्त्रीले माँ कामाख्या तथा श्रीमन्त शङ्करदेवसित लोकसभा अध्यक्षको दीर्घ, स्वस्थ र सुखी जीवनका लागि प्रार्थना गरे।

--------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande