केन्द्रिय गृहमन्त्री अमित 28 नोभेम्बरमा ओडिशा आउनसक्छन्
अमित शाह


भुवनेश्वर, 09 नोभेम्बर (हि.स.)। केन्द्रिय गृहमन्त्री अमित शाह आगामी 28 नोभेम्बरका दिन ओडिशा दौड़ामा आउन सक्नेछन्। राज्यका कानुन मन्त्री पृथ्वीराज हरिचन्दनले सोमवार उक्त आशयको जानकारी दिए।

हरिचन्दन अनुसार केन्द्रिय गृहमन्त्रीले विभिन्न आधिकारिक कार्यक्रमहरूमा भाग लिने सम्भावना छ। यसबाहेक उनले भाजपाको सङ्गठनात्मक कार्यक्रममा पनि भाग लिने सम्भावना छ।

बताइन्छ, आफ्नो प्रवासकालमा अमित शाहले सरकारी कार्यक्रमहरूसँगसँगै भाजपाको साङ्गठनिक कार्यक्रमहरूमा पनि भाग लिन सकेन्छन्।

अमित शाहको सम्भावित दौड़ाहलाई ओ़डिशामा भाजपाको सङ्रेगठनात्मक गतिविधिहरूको दृष्टिले महत्वपूर्ण मानिँदैछ। यस अवधि उनको पार्टीका वरिष्ठ नेताहरूसि बैठक गर्ने अनि सङ्गठनसित सम्बन्धित विभिन्न मुद्दाहरूमा चर्चा गर्ने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande