
जौनपुर, 16 मार्च (हि.स.)। उत्तर प्रदेशको जौनपुर जिल्लाको केराकत थाना पुलिसले पोक्सो एक्टमा वाञ्छित एक अभियुक्तलाई पक्राउ गरी अदालत पठाएको छ।
केराकतका प्रभारी निरीक्षक दीपेन्द्र सिंहले सोमवार भने, केराकत पुलिसले जौनपुरको केराकत थानाको कनुवानी पिंडारी निवासी दुधूनाथका छोरा रंजित कुमार (20) लाई थानागड्डी चौरस्ता नजिकैबाट पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी