प्रधानमन्त्रीले बाबू जगजीवन रामको जयन्तीमा श्रद्धाञ्जलि अर्पित गरे
pm modi


नयाँ दिल्ली, 0५ अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार पूर्व उपप्रधानमन्त्री बाबू जगजीवन रामको जयन्तीमा उनलाई श्रद्धाञ्जलि अर्पित गरे।

प्रधानमन्त्री मोदीले एक्समा लेखे, पूर्व उपप्रधानमन्त्री बाबू जगजीवन रामलाई उहाँको जयन्तीमा शत-शत नमन! उहाँले कल्याणकारी र सामाजिक न्यायका लागि आफ्नो जीवन समर्पित गर्नुभयो। देशका लागि उहाँको अमूल्य योगदान सधैं स्मरणीय रहनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande