दुर्व्यवहार गरेको आरोप, बरुइपुरका दुई पुलिसकर्मी निलम्बित
दुर्व्यवहार गरेको आरोप, बरुइपुरका दुई पुलिसकर्मी निलम्बित


बरुइपुर, 12 मई (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-काप्रत्याशीमाथि कुटपिट गरेको आरोपमा दुई जना पुलिस कर्मीहरूलाई निलम्बित गरिएको छ। दक्षिण 24 परगना जिल्लाकोबरुइपुर थानाकाप्रभारी निरीक्षक (आईसी) समर देर सब-इन्स्पेक्टर सुकुमार रुइदासलाई निलम्बित गरिएको छ।

प्राप्त जानकारीअनुसारमतदानकोपरिणाम घोषणा हुन एक दिनअघि 5 मईको दिन बरुइपुर पश्चिमका भाजपा प्रत्याशी विश्वजीत पालसित पुलिसद्वारा कथित रूपमा शारीरिरक दुर्व्यवहार गरिएको थियो। यस मामिलामा विश्वजीत पालले लिखित सिकायत दर्ता गराएका थिए। सिकायतको आधारमा राज्य पुलिसले जाँच शुरू गऱ्यो। जाँच रिपोर्ट आएपछि बरुइपुर थानाका आईसी र सब-इन्स्पेक्टरविरूद्ध यो अनुशासनात्मक कारबाही गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande