पुलिस वेलफेयर बोर्ड भङ्ग, मुख्यमन्त्री शुभेन्दु अधिकारीको ठूलो फसेला
पुलिस वेलफेयर बोर्ड भङ्ग, मुख्यमन्त्री शुभेन्दु अधिकारीको ठूलो फसेला


दक्षिण 24 परगना, 16 मई (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले शनिवार पुलिस वेलफेयर बोर्डलाई भङ्ग गर्ने घोषणा गरे। दक्षिण 24 परगनाको डायमण्ड हार्बरमा आयोजित प्रशासनिक बैठकमा मुख्यमन्त्रीले भने, राज्यमा अब “शासकहरूको होइन, कानूनको शासन” चल्नेछ।

मुख्यमन्त्रीले भने, राज्य सरकाऋर पुलिस एवं प्रशासनलाई राजनीतिक प्रभावदेखि मुक्त बनाउन चाहन्छ। उनले आरोप लगाए, वाममोर्चा र तृणमूल कङ्ग्रेस सरकारमा पुलिस व्यवस्थामाथि सत्ताधारी दलको प्रभाव रहेको थियो।

नयाँ सरकारको उद्देश्य पुलिस-प्रशासनलाई राजनीतिक हस्तक्षेपदेखि माथि उक्लेर कानून अनुसार निष्पक्ष ढङ्गमा स़़ञ्चालन गर्नु हो, मुख्यमन्त्रीले भने।

मुख्यमन्त्रीको यस फसेलालाई राज्यको प्रशासनिक एवं पुलिस व्यवस्थामा ठूलो परिवर्तनको सङ्केतको रूपमा हेरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande