थप दश जना भीआईपी मानिसहरूको घरबाट सुरक्षा गार्डलाई हटाउने लालबजार पुलिस मुख्यालयको फसेला
थप दश जना भीआईपी मानिसहरूको घरबाट सुरक्षा गार्डलाई हटाउने लालबजार पुलिस मुख्यालयको फसेला


कोलकाता, 17 मई (हि.स.)। महानगर कोलकाताबाट एउटा महत्वपूर्ण प्रशासनिक खबर बाहिरिएको छ जहाँ लालबजार पुलिस मुख्यालयले थप दश जना भीआईपी मानिसहरूको घरबाट सुरक्षा गार्डलाई हटाउने निर्णय लिएको छ। योनिर्णयपछि राजनीतिक जगतमा व्यापक खैलाबैला मचिएको छ।

यस सूचीमाकेही वरिष्ठ व्यक्तिहरूको नाम परेको छजसमाकल्याण ब्यानर्जी, अरूप विश्वास, शोभन च्याटर्जी, राजीव कुमार, सञ्जय बसु,

प्रशान्त किशोर, कुणाल घोष, मनोज मालवीयऔपीयूष पाण्डे सामेल छन्।

अब यी सबैको घरमा पहिला जस्तै स्थानीय पुलिस गार्ड तैनाथ रहनेछ।

प्रशासनिक सूत्रमुताविक यो फसेला वर्तमान पद तथा सुरक्षा श्रेणीलाई मध्यनजर गर्दै लिइएको हो। अर्थात जुन मानिसहरूलाई पहिलाबाटै निर्धारित क्याटगरीको सुरक्षा प्राप्त भइरहेको छ, उनीहरूको लागि भिन्नै लोकल पुलिस गार्डको आवश्यकता पर्छ जस्तो छैन। विशेष गरी कल्याण ब्यानर्जी रराजीव कुमारलाई सांसद भएको नाताले तय सुरक्षा व्यवस्था प्राप्त भइरहनेछ।

उल्लेखनीय छ,राजीव कुमारकोनाम पहिला पनि धेरै चर्चामा आएको थियो जतिबेलाउनको समर्थनमा ममता ब्यानर्जी धरनामा बसेकी थिइन्। अब तीनै राजीव कुमारको घरबाट सुरक्षालाई हटाउने फसेला झन् ठूलो चर्चाको विषय भएको छ।

राज्यमासरकारपरिवर्तन भएपछि भीआईपी सुरक्षा व्यवस्थाको समीक्षा लगातार भइरहेको छ। यसअघि अभिषेक ब्यारन्जीको सुरक्षामा पनि कटौती गरिसकिएको छ। हाल यस फसेलालाई प्रशासनिक पुनर्गठन बताइँदैछ, तर यसको राजनीतिक अर्थ पनि खुट्याइँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande