नेपालमा बाढीमा ६६८ पर्यटक बेपत्ता, १७८ भारतीय पनि सामेल
नेपाल पर्यटन बोर्ड


काठमाडौं, २७ अगस्ट (हि.स.)। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका पर्यटकहरूको नाम सार्वजनिक गरिएको छ।

पर्यटन विभागका अनुसार, स्वदेशी तथा विदेशी गरी कुल ६६८ पर्यटक बेपत्ता भएका छन्। तीमध्ये ३२७ जना महिला रहेका छन्। तथ्यांकअनुसार, बेपत्ता पर्यटकमध्ये १७८ जना भारतीय, १२७ जना नेपाली र ६५ जना अमेरिकी नागरिक रहेका छन्। यसबाहेक ३५ जना अस्ट्रेलियाली र २५ जना क्यानडाली पर्यटक पनि बेपत्ता रहेको जनाइएको छ।

बेपत्ता पर्यटकहरूको नाम यस लिङ्कमा हेर्न सकिन्छ:

https://drive.google.com/file/d/1AMLDT1SlRbLZgnxxsqMDxiwCmqmCO7jV/view?usp=drivesdk

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande