मुख्यमन्त्रीले दिल्ली उद्योग मित्र पोर्टलको उद्घाटन गरिन्
मुख्यमंत्री रेखा गुप्ता सोमवार को दिल्ली सचिवालय में ‘दिल्ली उद्योग मित्र पोर्टल’ का शुभारंभ करते हुए


नयाँ दिल्ली, 28 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले सोमवार दिल्ली सचिवालयमा सेवा सङ्कल्प अभियान अन्तर्गत 'दिल्ली उद्योग मित्र पोर्टल' -को उद्घाटन गरिन्। नेशनल सिङ्गल विण्डो सिस्टमसित जोड़िएको यस पोर्टलमा 21 वटा विभागका 100 भन्दा बढी सेवाहरू अब एउटै डिजीटल प्लेटफर्ममा उपलब्ध हुनेछ। यस अवसरमा दिल्लीका उद्योग मन्त्री मनजिन्दर सिंह सिरसा पनि उपस्थित थिए।

मुख्यमन्त्रीले भनिन्, अब उद्यमीहरूले आवश्यक अनुमति, आवेदनको अवस्था र प्रक्रियाहरूको बारेमा एकै ठाउँमा जानकारी पाउनेछन्। 'ईड अफ डुइङ्ग बिजनेस'- लाई धरातलमा क्रियान्वयन गर्दै हाम्रो सरकारले दिल्लीलाई उद्यम र लगानीका लागि अधिक सहज बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande