नेपालको विनाशकारी बाढीमा अझै ४,८७५ जना बेपत्ता, १,२५२ शव भेटियो
गंडक नदी से शव मिलने का सिलसिला जारी


काठमाडौं, ,0३ सेप्टेम्बर (हि.स.)। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिहरूमध्ये हालसम्म १,२५२ जनाको शव बरामद गरिएको छ।

राष्ट्रिय आपदा प्रबन्धन प्राधिकरणले दिउँसो १२ बजी जारी गरेको बुलेटिनअनुसार, बाढीमा बेपत्ता भएकामध्ये १,२५२ जनाको शव बरामद भएको छ। प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ जनाको शव बरामद गरिएको छ।

प्राधिकरणका अनुसार, बाढीपछि अझै ४,८७५ जना बेपत्ता छन् भने हालसम्म ११,९९३ जनाको सुरक्षित उद्धार गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande