नयाँ दिल्ली, 26 दिसम्बर (हि.स.)। घरेलु सरापी बजारमा आज तीव्रता देखिँदैछ। सुनको भाउ बढ़ेको कारणले देशका अधिकांश सरापी बजारहरूमा 24 क्यारेट सुनले आज 77,600 रुपियाँदेखि 77,450 रुपियाँ प्रति 10 ग्रामको दायरामा कारबार गरिरहेको छ भने 22 क्यारेट सुनको मूल्य 71,150 रुपियाँदेखि 71,000 रुपियाँ प्रति 10 ग्राम पुगेको छ। चाँदीको मूल्यमा पनि आज सामान्य तीव्रता आएको कारणले दिल्ली सरापी बजारमा यसको मूल्य 91,500 रुपियाँ प्रतिकिलोग्रामको स्तरमा पुगेको छ।
देशको राजधानी दिल्लीमा 24 क्यारेट सुनले आज 77,600 रुपियाँ प्रति 10 ग्रामको स्तरमा कारबार गरिरहेको छ भने 22 क्यारेट सुनको मूल्य 71,150 रुपियाँ प्रति 10 ग्राम दर्ता गरिएको छ। देशको राजधानी मुम्बईमा 24 क्यारेट सुन 77,450 रुपियाँ प्रति 10 ग्राम औ 22 क्यारेट सुन 71,000 रुपियाँ प्रति 10 ग्रामको स्तरमा बिक्री भइरहेको छ। अहमदाबादमा 24 क्यारेट सुनको रिटेल मूल्य 77,500 रुपियाँ प्रति 10 ग्राम अनि 22 क्यारेट सुनको मूल्य 71,050 रुपियाँ प्रति 10 ग्राम दर्ता गरिएको छ।
यी प्रमुख शहरहरू बाहेक चेन्नईमा 24 क्यारेट सुन आज 77,450 रुपियाँ प्रति 10 ग्रामको मूल्यमा अनि 22 क्यारेट सुन 71,000 रुपियाँ प्रति 10 ग्रामको मूल्यमा बिक्री भइरहेको छ भने कोलकातामा 24 क्यारेट सुनको मूल्य 77,450 रुपियाँ प्रति 10 ग्राम औ 22 क्यारेट सुनको 71,000 रुपियाँ प्रति 10 ग्राम पुगेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा