पेरिस, 29 जुलाई (हि.स.)। भारतीय शूटर रमिता जिंदल सोमवार पेरिस ओलम्पिकमा महिलाहरूको 10 मिटर एयर राइफल फाइनलमा सातौं स्थानमा रहिन्। उनी एलिमिनेशनको निम्ति फ्रान्सको ओसेन मुलरसॅंग शूट-अफमा सामेल थिइन् र 10.5 अंकका साथ बाहिरिन्, जबकि फ्रान्सकी शूटरले केवल 10.8 अंक प्राप्त गरेकी छन्। फाइनलपछि भारतीय शूटरको कुल स्कोर 145.3 रह्याे।
रमिता पहिला नौ शटपछि तेस्रो स्थानमा थिइन्, तर 10औं शटमा उनले मात्र 9.7 अंक प्राप्त गरिन् भने उनी सातौं स्थानमा तल झरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल