इम्फाल, 03 जनवरी (हि.स.)। मणिपुर पुलिसले गए 2 जनवरीको दिन काकचिंग जिल्लाको पलल ममंग लिकाई (पलल-चंदेल रोड)-बाट मोहम्मद अब्दुल मतालिप नामक एक व्यक्तिलाई पक्राउ गऱ्यो। पक्रा पर्ने व्यक्ति मणिपुरका पुलिस कर्मी हुन् जसको कब्जाबाट लगभग 10.2 किलोग्राम संदिग्ध नशालु डब्ल्यूवाई ट्याबलेट जफत गरिएको छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा