आदित्य साहू बने झारखण्ड प्रदेश भाजपा का कार्यकारी अध्यक्ष
आदित्य साहू बने झारखण्ड प्रदेश भाजपा का कार्यकारी अध्यक्ष


नयाँ दिल्ली, ३ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले राज्यसभा सांसद आदित्य साहूलाई पार्टीको झारखण्ड एकाईको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ।

पार्टीका महासचिव अरुण सिंहले शुक्रबार एक विज्ञप्तिमा उक्त जानकारी दिएका छन्। उनले भने, भाजपा अध्यक्ष जगत प्रकाश नड्डाले श्री साहूलाई झारखण्ड प्रदेश भाजपा को कार्यकारी अध्यक्ष नियुक्त गरेका छन्। उनको नियुक्ति श्री रविन्द्र कुमार रायको स्थानमा गरिएको हो र यो नियुक्ति तत्काल प्रभावमा लागू भएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande