कोलम्बिया यूनिवर्सिटीको छात्र खलीलको निर्वासनलाई कोर्टले देखायो हरियो झण्डा
कोलम्बिया यूनिवर्सिटीको छात्र खलीलको निर्वासनलाई कोर्टले देखायो हरियो झण्डा


वाशिङ्गटन, 12 अप्रेल (हि.स.)। ट्रम्प प्रशासन फिलिस्तीन समर्थक कोलम्बिया यूनिवर्सिटीको स्नातक छात्र महमूद खलीललाई निर्वासित गर्नसक्छ। लुइसियानाको इमिग्रेशन जज जेमी कोमन्स शुक्रवार यो फसेला सुनायो। जजले ट्रम्प प्रशासनको तर्कको पुष्टि गऱ्यो कि खलीलको विचार राष्ट्रिय सुरक्षाको निम्ति खतरा हो।

एनबीसी न्यूजको खबर अनुसार, महमूद खलीललाई गत महिना पक्राउ गरिएको थियो। यसपछि अमेरिकामा आक्रोश भड्केको थियो।

जज जेमी कोमन्सले भऩे, अदालतले निष्कासनको फसेला कायम राख्नेछ। 30 वर्षीय खलील 23 अप्रेलसम्म संयुक्त राज्य अमेरिकामा बस्नसक्छ। यस अगाड़ी न्यू जर्सीको एक संघीय जजले खलीलको निर्वासनमा अस्थायी रूपमा रोक्नसक्छ। खलीलको उकील मार्क नैन डेर हाउटले हाम्रो लड़ाई जारी रहने भनेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande