मुख्यमन्त्री योगी आदित्यनाथसॅंग शिष्टाचार भेट
मुख्यमन्त्री योगी आदित्यनाथसॅंग शिष्टाचार भेट


गोरखपुर, 12 मई (हि.स.)। दुई दिवसीय भ्रमणमा आएका मुख्यमन्त्री योगी आदित्यनाथसॅंग सन रोज संस्थानका चेयरमेन एवं पत्रकार विवेक कुमार अस्थानाले शिष्टाचार भेट गरे। विश्व धरोहरमा सामेल पवित्र ग्रन्थ श्रीरामचरित मानसका रचयिता एवं सन्त कविको जीवनमा आधारित भक्ति एवं संगीतमय नाटक 'लोकनायक तुलसीदास' लाई जनजागरण अभियान अन्तर्गत प्रदेशमा मन्चित गर्न तथा जनहित हेतु अनलाइन ब्लड ब्याङ्क, कृत्रिम अंग डोनेशन एप बनान र आर्थिक रूपमा कमजोर कलाकारहरूलाई आयुष्मान कार्ड बनाउनका लागि मुख्यमन्त्रीलाई प्रपत्र सुम्पिए। शिष्टाचार भेटमा संस्थाका उपसचिव दीपक पनि सामेल थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande