Invalid email address
Hindusthan Samachar News Agency, First Floor, 23, Panchkuian Road, Near R. K. Ashram Metro Station, Pillar No. 12, New Delhi-110001
(+91) 7701802829 / 7701800342
marketing@hs.news
05 Nov 2026
कोलकाता, 05 नोभेम्बर (हि.स.)। पश्चिम बङ्गालमा अन्नपूर्ण योजनाका लाभार्थीहरूको सूचीबाट अब केही अयोग्य मानिसहरूको नाम काटिनेवाला छ। राज्य सरकारले योजना अन्तर्गत लाभ पाइरहेका महिलाहरूको सूचीको गहन सत्यापन गरी अपात्र व्यक्तिहरूको नामलाई तुरून्तै हटाउन..
जोधपुर, ०५ नोभेम्बर (हि.स.)। शहरमा साइबर ठगीका घटना रोकिएका छैनन्। जोधपुर कमिश्नरेट पुलिसमा शून्य नम्बर एफआईआरका आधारमा ठगीका मुद्दा दर्ता भइरहेका छन्। राजीव गान्धी नगर पुलिस थानामा एक व्यक्तिको उजुरीका आधारमा ठगीको मुद्दा दर्ता गरिएको छ। उनलाई ..
कोलकाता, ०५ नोभेम्बर (हि.स.)। पश्चिम बङ्गाल पुलिसको विशेष कार्यदल (एसटीएफ) ले राज्यका दुई छुट्टाछुट्टै स्थानमा कारबाही गर्दै ठूलो परिमाणमा विस्फोटक पदार्थ र अवैध हतियार जफत गरेको छ। यस क्रममा तीन जना आरोपी पक्राउ परेका छन्। पहिलो कारबाहीमा बिहिवार..
आसनसोल, ०५ नोभेम्बर (हि.स.)। नशालु पदार्थको अवैध कारोबार विरुद्ध आसनसो लदुर्गापुर पुलिस कमिश्नरेटले विशेष अभियान चलाउँदै १४ जनालाई पक्राउ गरेको छ। अभियानका क्रममा १२ वटा मुद्दा दर्ता गरिएको छ। पुलिसले ठूलो परिमाणमा फेन्टानिलका २८५ बोतल, अल्प्राजोल..
Copyright © 2017-2024. All Rights Reserved Hindusthan Samachar News Agency
Powered by Sangraha