Invalid email address
Hindusthan Samachar News Agency, First Floor, 23, Panchkuian Road, Near R. K. Ashram Metro Station, Pillar No. 12, New Delhi-110001
(+91) 7701802829 / 7701800342
marketing@hs.news
22 Sep 2026
सिलगढ़ी, 22 सेप्टेम्बर (हि.स.)। सिलगढ़ी नगरनिगमका कमिश्नर बीर विक्रम रायले मङ्गलवार बिहान शहरका विभिन्न क्षेत्रहरूको छड़्के निरीक्षण भ्रमण गरी सफाई व्यवस्थाको जायजा लिए। उनले सेवक रोड, हैदरपाड़ा समेत केही क्षेत्रहरूमा पुगेर सर-सफाई तथा कर्मचारीहरू..
मेदिनीपुर, 22 सेप्टेम्बर (हि.स.)। 125 दिने परियोजनाको कामलाई लिएर विवाद भएपछि दुई पक्षमाझ कुटाकुट भएको मामिला प्रकाशमा आएको छ। घटनामा एकजना भापजा नेताको टाउकोमा चोट लागेको छ। घाइतेको पक्षबाट दाँतन थानामा सिकायत दर्ता गरिएको छ। घटना पश्चिम मेदिनीपुर..
जलपाईगुड़ी, 22 सेप्टेम्बर (हि.स.)। शहरको व्यस्त कामारपाड़ा मोड़ क्षेत्रमा गए सोमवार राती केबल मरम्मत गरिरहेका एकजना कर्मचारीमाथि चक्कुले हमला गरिएको घटनापछि क्षेत्रमा सन्त्राष फैलिएको छ। घाइते कर्मचारीको पहिचान नितुन दासगुप्त (42)-को रूपमा भएको ..
गुवाहाटी, 22 सेप्टेम्बर (हि.स.)। असम पुलिसले नशालु पदार्थ विरोधी अभियान अन्तर्गत कार्बी आङ्लोङ्ग तथा श्रीभूमि जिल्लामा गरेको दुई भिन्न कारबाहीमा लगभग 6 करोड़ रुपियाँको संदिग्ध नशालु पदार्थ जफत गरेको छ। दुवै अभियानमा पाँच जना मानिसहरूलाई हिरासतमा ..
Copyright © 2017-2024. All Rights Reserved Hindusthan Samachar News Agency
Powered by Sangraha