गुवाहाटी (असम), 12 अक्टोबर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज प्रसिद्ध समाजसेवी कनकेश्वर नाार्जारीको पुण्यतिथिमा उनलाई श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले भने, नार्जारीले आफ्नो जीवनलाई समाज विशेष गरी बोड़ो समुदायको कल्याणको लागि समर्पित गरेका थिए। उनको निःस्वार्थ योगदान अनि समाज सेवाको भावना भावी पिँढ़ीहरूको लागि प्रेरणा बनिरहनेछ।
डा. सरमाले उनलाई सामाजिक एकता औ विकासको क्षेत्रमा दिशा देखाउने मार्गदर्शक बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा