नयाँ दिल्ली, 20 अक्टोबर (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व मुख्यमन्त्री आतिशीले सोमवार देशवासीहरूलाई दीपावलीको शुभकामना दिए। केजरीवालले एक्स पोस्टमा लेखे, माँ लक्ष्मीजीले तपाईहरूको जीवनमा सुख, समृद्धि एवं खुशियालीको प्रकाश फैलाउन्। तपाईहरू सदैव स्वस्थ रहनुहोस् साथै ठूलो प्रगति गर्नुहोस्। आतिशीले भनिन्, सबै देशवासीहरूलाई दीपावलीको हार्दिक शुभकामना। माता लक्ष्मीजी र भगवान गणेशको आशीर्वादले तपाईहरूको जीवनमा खुशिको प्रकाश, अपार समृद्धि तथा सफलताको दीव बलिरहोस्। यो तिहारले तपाईहरूको घर-परिपारमा प्रेम, शान्ति एवं आनन्द लिएर आओस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा