
कोलकाता, 31 अक्टोबर (हि.स.)। परीक्षा समाप्त भएको मात्र 39 दिनको अन्तरालमा पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले शुक्रवार प्रथण चरण (पहिलो सेमेस्टर)-को परिमाम घोषणा गऱ्यो। परिषद अध्यक्षले विद्यासागर भवनमा आयोजित प्रेस कन्फ्रेन्सा औपचारिक रूपमा परिणामको घोषा गर्दै बताए, यसपालि मोठ उतीर्ण प्रतिशत 93.72 रहेको छ। शीर्ष दश स्थानमा 69 जना विद्यार्थीहरूले स्थान बनाएका छन्।
परिषद अनुसार उतीर्ण प्रतिशतको आधारमा दक्षिण 24 परगना जिल्ला पहिलो स्थानमा छ भने दोस्रो स्थानमा नदिया जिल्ला। कोलकाता यस सूचीमा 12औं स्थानमा पुगेको छ जहाँ 93.77 प्रतिशत विद्यार्थीहरू उतीर्ण भएका छन्। अधिकारीले बताए, यो परिणाम लेभल लिखित परिणामको आधारमा तार गरिएको हो। परिणाम शुक्रवार अपरान्ह 2 बजेदेखि अनलाइन उपलब्ध भइसकेको छ।
यस वर्ष पहिलो पटक उच्च माध्यमिक परीक्षा सेमेस्टर प्रणालीमा आयोजना गरिंदैछ जसको प्रथम चरण गत 22 सेप्टेम्बरमा समाप्त भएको थियो भने परिणाम आज घोषित भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा