
सिलगढ़ी, 03 नोभेम्बर (हि. स.)। सिलगढ़ी नगरनिगम (एसएमसी)-को कार्यालय सामु विधायक शंकर घोषले झाड़ुले बड़ालेर विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार विधायकले एसएमसीका अस्थायी सफाई कर्मचारीहरूको वेतन वृद्धिको मागमा झाड़ुले बड़ाले। सोमवार बिहान एसएमसीको मुख्य द्वारमा अगाड़ि झाड़ु लिेर विधायक आइपुगे। विधायक शंखर घोषसित एसएमसीका विपक्षी नेता, भाजपा पार्षद तथा अन्य कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए। त्यसपछि सबैले झाड़ुले बड़ाले।
यस अवधि विधायक शंकर घोषले भने, शहरलाई सफा राख्ने जिम्मेवारी निर्वाह गर्दै आइरहेका अस्थायी सफाई कर्मचारीहरूको वेतनलाई लिएर निगम उदासीन छ। उनीहरू लामो समयदेखिकै उचित वेतनदेखि वञ्चित हुँदैै आएका छन्। विधायकले अझ भने, हामी उनीहरूको साथमा छौं। यदि माग पूरा भएन भने आन्दोलनलाई अझ तीव्रता दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा