
सिलगढ़ी, 17 दिसम्बर (हि.स.)। राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक डा. मोहन भागवत तीन दिवसीय दौड़ाहमा बुधवार पश्चिम बंगालको सिलगढ़ी पुगे। यस अवधि उनले धेरै कार्यक्रमहरूमा भाग लिनेछन्।
संघको प्रचार विभाग अनुसार, डा. भागवत बिहिवार-शुक्रवार यहाँ आयोजित युवा सम्मेलन र विचार-विमर्श बैठकमा भाग लिनेछन्। डा. भागवत आज दिउँसो बागडोगरा हवाई अड्डामा उर्लिएपछि सड़क मार्ग मार्फत आफ्नो गन्तव्य स्थलको निम्ति प्रस्थान भए।
हिन्दुस्थान समाचार / भवानी थामी