प्रधानमन्त्रीले एम्स गएर उपराष्ट्रपतिको स्वास्थ्यबारे जानकारी लिए
धन


नयाँ दिल्ली, 09 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्स गएर उपराष्ट्रपति जगदीप धनखड़को स्वास्थ्यको स्थितिबारे जानकारी लिए। उपराष्ट्रपतिलाई हिजो राति 2 बजी छात्ती दुःखेपछि एम्समा भर्ती गराइएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले उनी शीघ्र स्वस्थ हुने कामना गरेका छन्। उनले एक्समा भऩेका छन्, म उनको उत्तम स्वास्थ्य र शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

केन्द्रिय स्वास्थ्य मन्त्री जेपी नड्डा पनि उपराष्ट्रपतिको स्वास्थ्यको जानकारी लिन आज एम्स गए। धनखड़को कार्डियोलोजी विभागमा क्रिटिकल केयर यूनिटमा उपचार चलिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande