भोटानको जीएमसी प्रतिनिधिमण्डल असम-मेघालय दौड़ाहमा
भोटानको जीएमसी प्रतिनिधिमण्डल असम-मेघालय दौड़ाहमा


गुवाहाटी, 07 जून (हि.स.)। भोटानको गेलेफु माइण्डफुलनेस सिटी (जीएमसी)- को आधिकारिक प्रतिनिधिमण्डल शनिवार बिहान छह दिवसीय असम तथा मेघालय भ्रमणको लागि गुवाहाटीको एलजीबीआई हवाईअड्डामा आइपुग्यो।

छह सदस्यीय यस प्रतिनिधिमण्डलको स्वागत असम सरकारका अधिकारी अनि रोयल भोटानी वाणिज्य दूतावास, गुवाहाटीका अधिकारीहरूले संयुक्त रूपमा गरे। आफ्नो भ्रमणावधि प्रतिनिधिमण्डलले विभिन्न सरकारी एवं निजी संस्थानहरूसित भेट गर्नेछ साथै क्षेत्रीय सहयोगलाई बढ़ाउने उपायहरूमाथि विचार-विमर्शन गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande