सेनाले द्रासमा मनायो कारगिल विजय दिवस
सेनाले द्रासमा मनायो कारगिल विजय दिवस


द्रास, 25 जुलाई (हि.स.)। भारतीय सेनाले द्रासमा 11,500 फुट उचाईँमा अवस्थित लामोचेन भ्यु पोइन्टमा देशभक्तिको जोशले परिपूर्ण भएर कारगिल विजय दिवस मनायो।

एक बयान अनुसार फायर एण्ड फ्यूरी कर्प्सका जीओसी लेफ्टिनेन्ट जनरल रितेश भल्लाले यस अवसरमा मुख्य अतिथिको रूपमा तिरंगा उत्तोलन गरे।

कारगिल युद्धका नायक औ मुख्य कार्यकारी अधिकारी मेजर जनरल आशिम कोहली (सेवानिवृत्त)-ले यसलाई सबैभन्दा अनौठो ध्वाजारोहण कार्यक्रम बताए जसमा प्रतिष्ठित युद्ध स्थल पत्रा टप, टाइगर हिल र तोलोलिंगको पृष्ठभूमिमा स्पष्ट रूपमा देखिँदैथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande