मुख्यमन्त्रीले विधायक पामिन लेप्चालाई जन्मदिनको बधाई दिए
विधायक पामिन लेप्चा


गान्तोक, 24 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सल्लाहकार एवं विधायक पामिन लेप्चालाई जन्मदिनको बधाई दिॅंदै उनको सुस्वास्थ्यको कामना गरेका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जालमा सल्लाहकार एवं विधायक पामिन लेप्चालाई जन्मदिनको बधाई दिएका छन्। यो विशेष दिनले आगामी वर्षहरूको लागि खुशी, सुस्वास्थ्य एवं नयॉं उर्जा प्रदान गरुन् भनी उनले कामना गरेका छन्।

मुख्यमन्त्रीले विधायक लेप्चालाई उनको सेवा तथा निष्ठा र प्रगतिको प्रतीक बनेकोमा धन्यवाद दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande