प्रधानमन्त्रीले नवरोजमा देशवासीहरूलाई दिए शुभकामना
मोदी


नयाँ दिल्ली, 16 अगस्त (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार पारसी नववर्ष 'नवरोज़' को अवसरमा देशवासीहरूलाई हार्दिक शुभकामना दिएका छन्।

प्रधानमन्त्रीले एक्स पोस्टमा लेखेका छन्, पारसी नववर्षको शुरूआतमा हार्दिक शुभकामना। हाम्रो राष्ट्रप्रति पारसी समुदायको स्थायी योगदानमा हामी सबैलाई गर्व छ। यो वर्षले सबैको निम्ति खुशी, समृद्धि र उत्तम स्वास्थ्य लिएर आओस्। नवरोज मुबारक।

उल्लेख्य, नवरोजको पर्व पारसी समुदायद्वारा पारम्परिक उल्लास र आध्यात्मिक भावनाको साथ मनाइन्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande