गुवाहाटी, 31 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज पूर्व राष्ट्रपति प्रणब मुखर्जीको पुण्यतिथिमा श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले सोशल मीडियामा आफ्नो सन्देशमा भने, प्रणब मुखर्जी एक असाधारण संंसदीय नेता, विद्वान एवं राजनेता थिए जसले आफ्नो सम्पूर्ण जीवनलाई भारतीय लोकतान्त्रिक ढाँचालाई सशक्त बनाउनेमा समर्पित गरे। उनले स्वर्गीय मुखर्जीलाई साँचो ‘भारत रत्न’ औ ‘ब्राण्ड भारत’- का च्याम्पियन बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा