मुख्यमन्त्रीले दिए भाजपा प्रदेश अध्यक्ष सौकियालाई जन्मदिनको शुभकामना
मुख्यमन्त्रीले दिए भाजपा प्रदेश अध्यक्ष सौकियालाई जन्मदिनको शुभकामना


गुवाहाटी, 01 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार भाजपा असम प्रदेश अध्यक्ष एवं सासंद दिलीप सौकियालाई जन्मदिनको हार्दिक शुभकामना दिए।

मुख्यमन्त्रीले भने, सौकियाले संसदमा जनहितका मुद्दाहरूलाई सशक्त ढंगमा उठाएका छन् साथै पार्टीमा मानिसहरूको सेवाको लागि नयाँ ऊर्चा सञ्चार गरेका छन्। उनले माँ कामाख्या र श्रीमन्त शंकरदेवसित प्रार्थना गरे कि दिलीप सौकियाको जीवन लामो र स्वस्थ होस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande