शिवसागरमा अवैध अतिक्रमणविरूद्घ  प्रशासनको बेदखली अभियान
Image of the Eviction Drive.


शिवसागर (असम), 07 नोभेम्बर (हि.स.)। असमको शिवसागर जिल्ला अधिनस्थ यमुना क्षेत्रमा भूमिमाथि अवैध कब्जाविरूद्ध जिल्ला प्रशासनद्वारा शनिवार बेदखली अभियान सञ्चालन गरिँदैछ। यस अवधि प्रशासनले अवैध रूपमा कब्जा गरिएको जमीनलाई अतिक्रमणमुक्त बनाइरहेको छ। यस अभियानको उद्देश्य सरकारी भूमिबाट अवैध कब्जालाई हटाउनु रहेको बताइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande