मुख्यमन्त्रीले विधानसभा उपाध्यक्षलाई जन्मदिनको बधाई दिए
raj kumari thapa


गान्तोक, 10 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापालाई जन्मदिनको हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा विधानसभा उपाध्यक्ष थापालाई जन्मदिनको शुभकामना दिँदै उनको निरन्तर राम्रो स्वास्थ्य, सुख र समृद्धिको कामना गरेका छन्। यसैगरी, उनले भविष्यका सबै प्रयासहरूमा उपाध्यक्ष थापाको सफलता र सन्तुष्टिको लागि पनि कामना गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande