सांसद प्रदान बरूवालाई मुख्यमन्त्री सरमाले दिए जन्मदिनको शुभकामना
सांसद प्रदान बरूवालाई मुख्यमन्त्री सरमाले दिए जन्मदिनको शुभकामना


गुवाहाटी, 30 अप्रेल (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सांसद प्रदान बरुवालाई उनको जन्मदिनमा हार्दिक शुभकामना दिएका छन्। मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, सांसद बरूवाले जनकल्याणको लागि निरन्तर अथक प्रयास गरिरहेका छन्। साथै पार्टीलाई मजबुत बनाउनमा पनि उनले महत्वपूर्ण योगदान दिरहेका छन्।

उनले कामना गरे, माँ कामाख्या औ श्रीमन्त शङ्करदेवको आशीर्वादले उनलाई उत्तम स्वास्थ्य र दीर्घायु प्रदान गरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande