स्वस्थ नागरिक नै ‘विकसित दिल्ली’ को बलियो जग हो: तरनजीत
स्वस्थ नागरिक नै ‘विकसित दिल्ली’ को बलियो जग हो: तरनजीत


कोलकाता, 30 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेस (टीएमसी) परास्त भएको लगभग एक महिनापछि पार्टीका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी फेरि एक पटक सक्रिय भएका छन्। उनले शनिवारदेखि चुनाउपछि भएको हिंसामा मारिएका पार्टी कार्यकर्ताहरूको परिवारसित भेटघाट गर्न शुरू गरेका छन्।

पार्टी सूत्र अनुसार अभिषेकले सबैभन्दा पहिला सोनारपुर दक्षिण विधानसभा क्षेत्रमा पुगेर दिवङ्गत कार्यकर्ता सञ्जू कर्मकारको परिवारसित भेट गर्नेछन्। त्यसपछि उनी बेलेघाटास्थित विश्वजीत पटनायकको परिवारसित भेट गर्नेछन्।

विधानसभा चुनाउको परिणाम सार्वजनिक भएपछि अभिषेक ब्यानर्जीलाई सार्वजनिक कार्यक्रमहरूमा कमै देखियो। तथापि मुख्यमन्त्री ममता ब्यानर्जीको कालीघाटस्थित आवासमा सम्पन्न भएका केही महत्वपूर्ण बैठकहरूमा भने उनी उपस्थित रहे। यस अवधि उनले सोशल मीडियाको माध्यमबाट विभिन्न राष्ट्रिय मुद्दाहरूमा आफ्नो प्रतिक्रिया पनि व्यक्त गरे।

यसबीच फलता उपचुनाउको प्रचारदेखि टाँड़िएको तथा तृणमूल कङ्ग्रेसको खराब प्रदर्शनपछि अभिषेकको चर्चित ‘डायमण्ड हार्बर मोडल’- लाई लिएर पनि प्रश्न उठ्न थाल्यो। पार्टीका केही नेताहरूले चुनावी रणनीति औ प्रबन्धनलाई लिएर असन्तोष व्यक्त गरेका छन्।

बेलेघाटाका विधायक कुणाल घोषले पनि चुनाउ अवधि अभिषेकको सीमित सक्रियताप्रति असन्तुष्टि व्यक्त गरेका थिए। यस्तो स्थितिमा उनको यो दौड़ाहलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिँदैछ। सुरक्षा व्यवस्थामा कटौती गरिएपछि अभिषेक कुनै राजनीतिक कार्यक्रमको लागि कालीघाटदेखि बाहिर आएको यो पहिलो अवसर हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande