
गुवाहाटी, 19 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार गुवाहाटीको रूपनगरमा कामरूप महानगर जिल्लाको एकीकृत जिल्ला आयुक्त कार्यालयको औपचारिक उद्घाटन गरियो।
12,700 वर्गफुट क्षेत्रमा 81 करोड़ रुपियाँको लागतमा यो तीन तले भवन निर्माण गरिएको छ। नयाँ परिसरमा आबकारी विभाग, आपूर्ति विभाग, सूचना एवं जनसम्पर्क विभाग, राजस्व विभाग, कोषागार औ ग्रामीण आजीविका समेत 21 वटाभन्दा अधिक सरकारी कार्यालय सञ्चालन हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा