बिनेश्वर ब्रह्मको स्मृति दिवसमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली
बिनेश्वर ब्रह्मको स्मृति दिवसमा मुख्यमन्त्रीले दिए श्रद्धाञ्जली


गुवाहाटी, 19 अगस्त (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार बिनेश्वर ब्रह्मको स्मृति दिवसमा उनलाई श्रद्धाञ्जली अर्पण गरे। मुख्यमन्त्रीले उनलाई एकजना दूरदर्शी नेता, समाज सुधारक औ शान्ति एवं सद्भावका प्रबल समर्थकको रूपमा स्मरण गरे। सोशल मीडिया पोस्टमा मुख्यमन्त्रीले भने, एकता अनि सद्भावको लागि बिनेश्वर ब्रह्मको निःस्वार्थ समर्पण आज पनि अग्रिम यात्राको लागि मार्गदर्शक भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande