टिकरी कलाँमा सीएनजी भर्दा ट्रकको सिलेण्डर विस्फोट, दुई जनाको मृत्यु, चार जना घाइते
टिकरी कलाँमा सीएनजी भर्दा ट्रकको सिलेण्डर विस्फोट, दुई जनाको मृत्यु, चार जना घाइते


नयाँ दिल्ली, 19 अगस्त (हि.स.)। मुण्डकाको टिकरी कलाँ क्षेत्रमा बुधवार साँझ एक सीएनजी पम्पमा ग्यास रीफिलिङ्ग अवधि ट्रकको सिलेण्डर विस्फोट भयो। यस दुर्घटनामा दुई जना मानिसहरूको मृत्यु भयो भने अन्य चार जना घाइते भए। विस्फोट अत्यन्त तीव्र थियो जसले गर्दा पम्प तथा वरपरका क्षेत्रहरूमा कोकोहोलो मचियो।

सूचना पाउनसाथ दमकल विभाग तथा पुलिस टीमहरू घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्य शुरू गऱ्यो।

दमकल विभाग मुताविक दुर्घटना साँझ लगभग 3:37 बजे टिकरी कलाँ मेट्रो स्टेशनको नजिकै अवस्थित सीएनजी स्टेशनमा भएको हो। भनिन्छ, पम्पमा सामान्य ढङ्गमा वाहनहरूमा सीएजी भरिँदैथ्यो। यस अवधि एउटा ट्रकमा ग्यास भर्नको लागि नोजल लगाियो। रीफिलिङ्गको प्रक्रिया शुरू हुनसाथ अचानक ट्रकको सीएनजी सिलेण्डरमा तीव्र विस्फोट भयो। विस्फोटपछि पम्प परिसरमा भागदौड़ मचियो। सूचना पाउनसाथ दमलकका पाँच वटा वाहनहरू घटनास्थलमा पुगे। स्थानीय पुलिसले पनि घटनास्थलमा पुगेर क्षेत्रलाई सुरक्षित बनायो।

दमकल विभागको टीम र पुलिसले गटनास्थलबाट 6 जना घाइतेहरूलाई बाहिर निकालेर अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले दुई जनालाई मृत घोषित गरिदिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande