सोनापुर दुर्घटनाका मृतक परिवारहरूलाई सात-सात लाख रुपियाँ सहयोग राशि प्रदान गरियो
सोनापुर दुर्घटनाका मृतक परिवारहरूलाई सात-सात लाख रुपियाँ सहयोग राशि प्रदान गरियो


गुवाहाटी, 02 सेप्टेम्बर (हि.स.)। सोनापुरको खेत्रीमा भएको भयानक सड़क दुर्घटनामा ज्यान गुमाउने मानिसहरूका परिवारहरूलाई राज्य सरकारको पक्षबाट सात-सात लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरियो।

डिमोरिया विधानसभा क्षेत्रका विधायक डा. तपन दासले राज्य सरकारको पक्षबाट मृतकहरूका परिवारहरूलाई सहायता राशिको चेक हस्तान्तरम गरे। मृतकहरू क्रमैले इन्सान अली, ज्योतिका रोङ्गहाङ्ग औ तफिजुल अलीका परिवारहरूलाई सात-सात लाख रुपियाँको चेक प्रदान गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande