Invalid email address
Hindusthan Samachar News Agency, First Floor, 23, Panchkuian Road, Near R. K. Ashram Metro Station, Pillar No. 12, New Delhi-110001
(+91) 7701802829 / 7701800342
marketing@hs.news
02 Sep 2026
कोलकाता, 02 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गालमा मनसुन सक्रिय रहेको बेला डेङ्गूको बढ़्दो प्रकोपबीच राज्य सरकारले बचाउ अनि नियन्त्रणको लागि केही कदम उठाउने घोषणा गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले गए मङ्गलवार अबेर साँझ स्वास्थ्य भवनमा डेङ्गूको..
जोधपुर, 02 सेप्टेम्बर (हि.स.)। मङ्गलवार राति शहर नजिकैको झंवर स्थित मेघलासिया गाउँमा एउटा घरमा चोरी भयो। चोरहरू घरको पछाड़ीको झ्यालबाट भित्र पसे र बाकस उठाएर खेतमा लगे। चोरहरूले नगद र सुनका गहना लुटे। चोरी गरिएका गहनाको अनुमानित मूल्य लगभग पाँचदेखि..
धेमाजी (असम), 02 सेप्टेम्बर (हि.स.)। असमकाे धेमाजी जिल्लास्थित जोनाईको तेलाम क्षेत्रमा एक सन्त्राषपूर्ण घटना घटेको छ। आरोप छ, एकजना शिक्षकले आफ्नै परिवारका सदस्यहरूमाथि बञ्चरोले प्रहार गऱ्यो जसमा उसकी पत्नी र एकजना छोरा र एकजना छोरीको मृत्यु भयो ..
नोएडा, 02 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगर नोएडाको पुलिस थाना बादलपुर क्षेत्रको कलोनीको छतबाट खस्दा एक महिलाको मृत्यु भएको छ। सासुराली पक्षले दाइजोका रूपमा 10 लाख रुपियाँ मागेको महिलाको परिवारले आरोप लगाएको छ। जब माग पुरा भएन, महिला..
Copyright © 2017-2024. All Rights Reserved Hindusthan Samachar News Agency
Powered by Sangraha