राज्यको दर्जा दिने प्रस्तावमाथि भाजपाको वकआउट
राज्यको दर्जा दिने प्रस्तावमाथि भाजपाको वकआउट


श्रीनगर, 29 सेप्टेम्बर (हि.स.)। भाजपाका विधायकहरूले मङ्गलवार विधानसभा अध्यक्षले राज्यको दर्जा दिने प्रस्तावमाथि चर्चा गर्ने अनुमति दिने फसेला लिइएको विरोधमा सदनबाट वकआउट गरे।

भाजपाले वर्ष 2000- को स्वायत्तता प्रस्ताव अनि वर्ष 2024- को विशेष दर्जाको प्रस्तावमाथि आफ्नो आपत्ति हुँदाहुँदै पनि अध्यक्षले राज्यको दर्जा दिने प्रस्तावलाई पारित गर्ने अनुमति दिएको आरोप लगायो।

यो वकआउट त्यसबेला भएको हो जतिबेला विपक्षका नेता सुनिल शर्माले सदनमा पुनः यो मुद्दा उठाएर अध्यक्षलाई हटाउने माग गरे। मुख्यमन्त्री उमर अब्दुल्लाद्वारा पेश गरिएको राज्यको दर्जा दिने प्रस्तावलाई गए सोमवार भाजपाका सदस्यहरूले विरोध गर्दा-गर्दै पनि पारित गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande