नगाउँ, 01 अक्टोबर (हि.स.)। भाजपाको कलियाबर जिल्ला युवा मोर्चाका सदस्यहरूले आज नगाउँको सामागुरीमा कांग्रेस नेता खरगे विरूद्ध विरोध-प्रदर्शन गरे।
युवा मोर्चाका सदस्यहरूले मल्लिकार्जुन खरगेका छोरा मन्त्री प्रियम खरगेद्वारा सेमीकन्डक्टर परियोजनाको स्थापना विरूद्ध टिप्पणीमा विरोध प्रदर्शन गर्दै कांग्रेस पार्टी विरूद्ध जमेर नागा लगाए।
भाजपा कार्यकर्ताहरूले भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, राहुल गान्धी, सोनिया गान्धी आदिको फोटो जलाए औं सामागुरीमा विरोध प्रदर्शन गरे।
हिन्दुस्थान समाचार / भवानी थामी