
गुवाहाटी, 31 दिसम्बर (हि.स.)। गुवाहाटीको नूनमाटी पुलिसले गुप्त सूचनाको आधारमा चोरी भएको पल्सर मोटरसाइकल जफत गरेको छ। नूनाटी थानाको सीजीपीडी टोलीले कार्बन गेट क्षेत्रबाट पल्सर 150 मोटरसाइकल (एएस-01जीबी-0331) जफत गरेको छ।
जफत गरिएको बाइक 27 दिसम्बरमा नूनमाटीको सेक्टर -3 बाट चोरी भएको रिपोर्ट गरिएको थियो। दर्ता गरिएको एफआईआरको आधारमा विस्तृत अनुसन्धान भइरहेको छ। घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी