अवैध निर्माणमाथि चल्यो निगमको मार्तोल
अवैध निर्माणमाथि चल्यो निगमको मार्तोल


सिलगढ़ी ,18 सेप्टेम्बर (हि.स.)। सिलगढ़ी नगरनिगमले अवैध निर्माणविरूद्ध कारबाही गर्दै बुूधवार एउटा भवनलाई ध्वस्त बनाइदियो। सिलगढ़ी नगरनिगमको 6 नम्बर वार्डमा रहेको एउटा पुरानो भवनकोक परिसरमा नव। निर्मित अवध निर्माणलाई भत्काइयो। निगम सूत्र अनुसार भवनमा रंग लगाउन लतथा मरम्मत कार्यको लागि नगरनिगमबाट अनुमति मागिएको थियो।

आरोप छ, यसैको आड़मा भवनमा लिफ्त बनाउनको साथै अवैध निर्माण गराइँदैथ्यो जसको जानकारी पाउनसाथ नगरिगमद्वारा अवैध निर्माणलाई टाउनको लागि भवनका मालिक विद्यापति चक्रवर्तीलाई नोटिस पठाइयो। मालिक पक्षले कुनै कदम नउठाएपछि बुधवार निगमले अभियान संचालन गरी अवैध निर्माणलाई भत्काइदियो। नगरनिगमका अधिकारीहरूले भवनमा बनाइएको लिफ्तलाई पनि भत्काउने निर्देश दिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande