
सारण, 23 अक्टोबर (हि.स.)। बिहार विधान परिषद् निर्वाचन-2026 अन्तर्गत तीन सारण शिक्षक निर्वाचन क्षेत्रमा निर्वाचन प्रचारको क्रममा आदर्श आचार संहिता उल्लङ्घन गरेको घटना प्रकाशमा आएको छ। जन सुरज पार्टीका उम्मेदवार आफाक अहमदविरुद्ध छपराको नगर थानामा एफआईआर दर्ता गरिएको छ।
प्राप्त जानकारी अनुसार कार्यकारी मेजिस्ट्रेट सदर छापरा रविकान्त सिंहले 22 अक्टोबको राती उक्त कारबाही गरेका हुन्।
जन सुरज पार्टीको आधिकारिक एक्स ह्याण़्डलमा जारी गरिएको पोस्टमा आफाक अहमदको नाममा शिक्षकहरूलाई सातौँ पे स्केल दिलाउने तथा भारी मतले विजयी बनाउने अपील गरिएको थियो।
/ बिशाल